बागमती र गण्डकीको आर्थिक वृद्धि राष्ट्रिय अनुमानभन्दा बढी
gorkhapatraonline.com · Thu May 21 00:53:33 GMT 2026

चालु आवमा राष्ट्रिय वार्षिक कुल गार्हस्थ उत्पादन उपभोक्ताको मूल्य ६६ खर्ब हुने अनुमान
वार्षिक वृद्धिदर सबैभन्दा धेरै विद्युत् तथा ग्यासको १०.९१ प्रतिशत र सबैभन्दा थोरै कृषिको १.२६ प्रतिशत हुने प्रारम्भिक अनुमान
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)