यशराज स्पाइ युनिभर्सको कमजोर सुरूआत गर्ने फिल्म बन्यो 'अल्फा'
setopati.com · Sun Jul 05 06:07:00 GMT 2026

आलिया भट्ट र शर्वरी अभिनीत यशराज फिल्म्सको पहिलो महिला-प्रधान स्पाइ फिल्म 'अल्फा' ले बक्स अफिसमा सुखद् सुरूआत गर्न नसके पनि दोस्रो दिन कमाइमा सामान्य सुधार गरेको छ।
शुक्रबारदेखि प्रदर्शनमा आएको फिल्मले पहिलो दिन भारतमा ९.२५ करोड भारू नेट कमाइ गरेको थियो। दोस्रो दिन २१ प्रतिशतको वृद्धि गर्दै करिब ११.२५ करोड भारू नेट कमाइ गरेको ट्रेड ट्र्याकर स्याकनिल्कले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)