अन्तिम १६ को महाभिडन्त तय, एसियाको बहिर्गमनपछि युरोप र अमेरिकाको दबदबा
barnanmedia.com · Sun Jul 05 06:02:50 GMT 2026
काठमाडौं । प्रतियोगिताको समूह चरण सम्पन्न भएसँगै अन्तिम १६ को समीकरण पूरा भएको छ। नकआउट चरणमा युरोप र उत्तर तथा दक्षिण अमेरिकाका क्लबहरूको बलियो उपस्थिति देखिँदा एसियाली टोलीहरूको यात्रा भने समूह चरणमै टुंगिएको छ।
युरोपका शीर्ष क्लबहरूले अपेक्षाअनुसार उत्कृष्ट प्रदर्शन गर्दै अन्तिम १६ मा स्थान सुरक्षित गरेका छन्। त्यस्तै, दक्षिण अमेरिकी तथा उत्तर अमेरिकी प्रतिनिधिहरूले पनि प्रभावशाली खेल प्रस्तुत गर्दै नकआउट चरणमा आफ्नो उपस्थिति बलियो बनाएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)