एस्टन भिल्लाले जित्यो युरोपा लिग
himalpress.com · Thu May 21 01:05:36 GMT 2026
काठमाडौँ- एस्टन भिल्लाले आफ्नो ३० वर्षको उपाधि खडेरी तोड्दै युरोपा लिगको उपाधि जितेको छ। गएराति इस्टानबुलमा भएको फाइनलमा जर्मन प्रतिद्वन्द्वी फ्रेबर्गलाई सजिलै ३–० ले पराजित गर्न उपाधि हात पार्यो।
इंग्लिस प्रिमियर लिग क्लबका लागि योरी टेलेमन, इमिलिनो बुन्डेआ र मोर्गन रोजर्सले एक एक गोल गरे। भिल्लाले अन्तिम पटक सन् १९९६ मा लिगकप जितेको थियो। यस्तै भिल्लाले ४४ वर्षको अन्तरमा पहिलो पटक युरोपेली उपाधि हात पारेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)