ऊर्जा सङ्कटपछि भारतले तेल अन्वेषण विस्तार गर्ने
kendrabindu.com · Sun Jul 05 06:26:51 GMT 2026

नयाँदिल्ली । मध्यपूर्वमा भएको युद्धका कारण ऊर्जा आपूर्तिमा आएको अवरोधपछि भारतले स्वदेशी कच्चा तेलको अन्वेषण तथा उत्पादन विस्तार गर्ने योजना अघि बढाएको छ ।
भारतका पेट्रोलियम तथा प्राकृतिक ग्यासमन्त्री हर्दिपसिंह पुरीले ऊर्जा सङ्कटले स्वदेशी स्रोतको विकासलाई प्राथमिकता दिन नयाँ प्रेरणा दिएको बताएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)