भारतको महाराष्ट्रमा निरन्तर भारी वर्षा, मुम्बईमा रेड अलर्ट
annapurnapost.com · Sun Jul 05 06:19:29 GMT 2026

काठमाडौं : भारतको महाराष्ट्रमा लगातार पाँचौं दिन पनि भारी वर्षा जारी छ। भारी वर्षाका कारण मुम्बईका बासिन्दाहरूले कठिनाइको सामना गरिरहेका छन्। भारत मौसम विज्ञान विभागले आइतबार मुम्बईमा भारी वर्षाको पूर्वानुमान गर्दै रेड अलर्ट जारी गरेको छ।
मुम्बईसहित ,मौसम विभागले रायगड, नासिक, पालघर, ठाणे, पुणे, सतारा र रत्नागिरी जिल्लाहरूमा वर्षाको लागि 'रेड अलर्ट' जारी गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)