ध्रुवे हात्तीको आतंक: घरमै पसेर आमा-छोराको लियो ज्यान
barnanmedia.com · Sun Jul 05 06:14:38 GMT 2026

चितवन राष्ट्रिय निकुञ्जको कुख्यात जंगली भाले हात्ती **‘ध्रुवे’**ले करिब ९ वर्षपछि फेरि मानवीय क्षति पुर्याएको छ। शनिबार राति भरतपुर महानगरपालिका–२३ मा भएको हृदयविदारक घटनामा २१ वर्षीया आशिका बोटे र उनका ४ वर्षीय छोरा भरत बोटेको ज्यान गएको छ।
रातको शान्त वातावरणमा जंगलबाट गाउँ पसेको ध्रुवेले घरमै रहेका आमा–छोरामाथि अचानक आक्रमण गरेको थियो। घटनामा दुवैको घटनास्थलमै मृत्यु भएको वडाध्यक्ष दीपक दवाडीले जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)