६ देशका ४५ विदेशीसहित ३३६ जनाको हवाई उद्धार
baahrakhari.com · Thu Aug 27 07:38:22 GMT 2026

काठमाडौं । नेपाली सेनाले बिहीबार (भदौ ११) बिहानदेखि मध्याह्नसम्म ३६६ जनाको हवाई उद्धार गरेको छ । विभिन्न ६ देशका ४५ विदेशीसहित ३३६ जनाको हवाई उद्धार गरिएको सेनाले जनाएको छ ।
रुसुवाका टिमुरे, धुन्चे र मैलुङ क्षेत्रबाट उनीहरूको उद्धार गरिएको सेनाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)