बीउ उत्पादन कार्यक्रम ५८ स्थानीय तहमा सञ्चालन
nepalnews.com · Sun Jul 05 06:39:22 GMT 2026

काठमाडौँ। कृषि विभागले विभिन्न १८ जिल्लाका ५८ स्थानीय तहमा गुणस्तरीय बीउमा किसानको पहुँच वृद्धिका लागि स्रोत बीउ उत्पादन कार्यक्रम सञ्चालन गरेको छ।
विभागले सङ्घीय सशर्त वित्तीय हस्तान्तरण कार्यक्रममार्फत उन्नत बीउ उत्पादन गर्न यो कार्यक्रम सञ्चालन गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)