सत्ता परिवर्तन गराउने आन्दोलनका ‘अपरिचित मृतक’बारे राज्य मौन
newsofnepal.com · Thu May 21 01:21:34 GMT 2026
काठमाडौं ।
सत्ता परिवर्तनको आधार बनेको जेन–जी आन्दोलनको हिंसात्मक घटनामा मारिएका अधिकांशलाई सरकारले सहिद घोषणा गरिसकेको छ । तर, आन्दोलनको केन्द्र मानिएको भदौ २४ को घटनामा मृत्यु भएका १२ जनाको पहिचान अझै खुल्न नसक्दा उनीहरू आखिर को थिए भन्ने प्रश्न फेरि गम्भीर रूपमा उठ्न थालेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)