एस्टन भिल्लालाई युरोपा लिग: ३० वर्ष पछिको पहिलो उपाधि
ratopati.com · Thu May 21 01:32:01 GMT 2026
इस्तानबुल । एस्टन भिल्लाले ३० वर्ष लामो उपाधि खडेरी अन्त्य गर्दै बुधबार राति इस्तानबुलमा भएको युरोपा लिग फाइनलमा यस सि फ्राइबर्ग माथि ३–० को प्रभावशाली जित निकालेको छ ।
स्पेनी प्रशिक्षक उनाइ इमरीको नेतृत्वमा मैदान उत्रिएको भिल्लाले खेलभर दबाब कायम राख्दै सहज जित हासिल गर्यो । योसँगै क्लबले सन् १९९५–९६ मा लिग कप जितेपछि पहिलो ठूलो उपाधि उचाल्न सफल भयो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)