बीउ उत्पादन कार्यक्रम ५८ स्थानीय तहमा सञ्चालन
khabarhub.com · Sun Jul 05 06:42:54 GMT 2026

काठमाडौं – कृषि विभागले विभिन्न १८ जिल्लाका ५८ स्थानीय तहमा गुणस्तरीय बीउमा किसानको पहुँच वृद्धिका लागि स्रोत बीउ उत्पादन कार्यक्रम सञ्चालन गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)