सबै व्यवसायलाई एउटै ढाँचामा चालु पुँजी कर्जा मार्गदर्शन लागु गर्न हुँदैन- अञ्जन श्रेष्ठ
setopati.com · Sun Jul 05 06:45:10 GMT 2026
नेपाल उद्योग वाणिज्य महासंघ अध्यक्ष अञ्जन श्रेष्ठले चालु पुँजी कर्जा सम्बन्धी मार्गदर्शन सबै व्यवसायका लागि एउटै ढाँचामा लागु गर्न नहुने बताए।
प्रतिनिधिसभाको अर्थ समितिमा भएको छलफलमा उनले उद्योग तथा व्यवसायको प्रकृतिअनुसार मार्गदर्शनमा फरक व्यवस्था हुनुपर्ने र त्यसको मापदण्ड बैंक तथा व्यवसायीबीचको छलफलबाट तय गर्नुपर्ने उनले बताए।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)