बजेटमा सरकारलाई सकस : एमालेसँग द्वन्द्व कि फेरि अध्यादेश
onlinekhabar.com · Mon Aug 30 16:39:58 GMT 2021
१४ भदौ, काठमाडौं । शेरबहादुर देउवा नेतृत्वको सरकारको घोषणा छ, ओली सरकारले अध्यादेशमार्फत ल्याएको बजेटलाई प्रतिस्थापन गर्दै नयाँ ल्याउने ।’ २६ साउनमा स्वेतपत्र सार्वजनिक गर्दै अर्थमन्त्री जनादर्न शर्माले त्यही घोषणा गरेका थिए ।
तर अहिलेसम्म न प्रतिनिधिसभा अधिवेशन आहृवान भएको छ, न प्रतिस्थापन विधेयक तयार भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)