डोल्पामा बाढी : १० घरमा क्षति, नेपाली सेनाद्वारा उद्धार जारी
khabarhub.com · Sun Jul 05 06:47:17 GMT 2026

काठमाडौं – डोल्पाको जगदुल्ला गाउँपालिका–५ गैरीगाउँस्थित धुलाखोला क्षेत्रमा आएको बाढीले ८ देखि १० वटा घरमा क्षति पुर्याएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)