'सुगर रिलेसनशिप'को बढ्दो चलन, के हो यो ?
lokaantar.com · Wed Aug 23 17:15:00 GMT 2023
आजकल धनी मानिसहरूले युवतीहरूसँग सुगर रिलेसनशिप राख्ने प्रचलन बढेर गएको छ । उमेर पुगेका धनी पुरुषले कम उमेरका युवतीसँग सम्बन्धका लागि मोटो रकम चुक्ता गर्ने गरेका छन् ।
यस्तो सम्बन्धमा रहेका युवतीलाई सुगर बेबी र पुरुषलाई सुगर ड्याडी भन्ने गरिन्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)