२५०औँ वार्षिकोत्सवमा राष्ट्रपति ट्रम्पले भने- भगवानले अमेरिकाको रक्षा गरून्
kathmandupati.com · Sun Jul 05 06:57:38 GMT 2026

काठमाण्डु – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प शनिबार अमेरिकाको २५०औँ वार्षिकोत्सवको कार्यक्रममा सहभागी हुन वासिङ्टन डीसीस्थित नेशनल मल पुगेका छन्। ट्रम्पले देशको २५०औँ स्वतन्त्रता दिवसका अवसरमा राष्ट्रलाई सम्बोधन गर्दै राष्ट्रपति ट्रम्पले आफूहरू कम्युनिस्ट र साम्यवाद नचाहने बताए।
उनले भने, ‘हामी हाम्रो देशमा कम्युनिस्टहरू चाहँदैनौँ। कम्युनिजम (साम्यवाद) सधैँ हारेको छ र हारिरहनेछ। यो अमेरिकी व्यवस्थाको बिलकुल विपरीत छ।’
स्रोतमा पूरा पढ्नुहोस् (kathmandupati.com)