प्रेस काउन्सिलको अध्यक्ष पदका लागि दरखास्त आह्वान
clickmandu.com · Thu May 21 01:39:23 GMT 2026
काठमाडौँ । सरकारले प्रेस काउन्सिल नेपालको रिक्त रहेको अध्यक्ष पदका लागि दरखास्त आह्वान गरेको छ ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आज एक सूचना प्रकाशित गर्दै प्रतिस्पर्धात्मक प्रणालीद्वारा नयाँ अध्यक्ष चयन गर्ने प्रक्रिया सुरू गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)