भिनिसियस भर्सेस् हालान्ड : यी हुन् ब्राजिल र नर्वेका ‘प्लेयर्स टु वाच’
onlinekhabar.com · Sun Jul 05 06:45:29 GMT 2026
२१ असार, काठमाडौं । फिफा विश्वकप २०२६ को राउन्ड अफ १६ चरणमा आज राति पाँच पटकको च्याम्पियन ब्राजिल र युरोपेली पावरहाउस नर्वेबीच एउटा अत्यधिक रोमाञ्चक र आक्रामक भिडन्त हुँदैछ ।
सन् २००२ यता विश्वकपको उपाधि जित्न नसकेको ब्राजिल महान् प्रशिक्षक कार्लो एन्सेलोटीको रणनीतिमा आफ्नो २४ वर्षे खडेरी तोड्ने लक्ष्यका साथ मैदान उत्रनेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)