तीन वर्षदेखि थन्किएको सेक्युरिटी प्रिन्टिङ प्रेसले ३ महिनामै कसरी छाप्यो २६ लाख लाइसेन्स?
setopati.com · Sun Jul 05 06:55:20 GMT 2026

प्रधानमन्त्री बालेन शाह नेतृत्वको सरकार गठन हुने बेलासम्म २९ लाख लाइसेन्स छाप्न बाँकी थियो। समयमा लाइसेन्स नपाएर सेवाग्राहीले कागजको चिर्कटो बोकेर काम चलाइरहेका थिए।
तर पछिल्लो १०० दिनमा २६ लाख लाइसेन्स छाप्ने काम पूरा भएको छ। यातायात व्यवस्था विभागले छापिसकेका लाइसेन्स वितरण गर्न सम्बन्धित कार्यालयहरूमा पठाइसकेको जनाएको छ। थुप्रै सेवाग्राहीले नयाँ लाइसेन्स पाइसकेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)