बैंकहरु घाटामा जानु भनेको राज्य पनि अप्ठ्यारोमा पर्नु हो: सीईओ ज्ञवाली
nepalpress.com · Sun Jul 05 06:54:49 GMT 2026

काठमाडौं । नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोज ज्ञवालीले बैंकहरु घाटामा जाँदा राज्य पनि अप्ठ्यारो पर्ने बताएका छन् । आइतबार अर्थ समितिको बैठकमा बोल्नै उनले यस्तो बताएका हुन् ।
ज्ञवालीले बैठकमा दिएको अनुसार बैंकिङ क्षेत्रले कुल राजस्वको १३ प्रतिशत आयकर मात्रै बुझाउँछ । वर्षेणी ३७–३८ अर्ब आयकर बुझाउँदै आएका छन् । जुन बढ्दोक्रममा रहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)