एनवाइइएफ काठमाडौंको अध्यक्षमा अनुभव श्रेष्ठ
setopati.com · Sun Jul 05 07:03:00 GMT 2026

नेपाली युवा उद्यमी मञ्च (एनवाइइएफ) काठमाडौं च्याप्टरको आठौं वार्षिक साधारण सभा सफलतापूर्वक सम्पन्न भएको छ।
साधारण सभाले अनुभव श्रेष्ठलाई अध्यक्षमा निर्वाचित गर्दै आगामी कार्यकालका लागि नयाँ कार्यसमिति चयन गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)