मौद्रिक नीतिमा निजी क्षेत्रको सुझाव : बजेटले नसमेटेका कुरा मौद्रिक नीतिले सम्बोधन गरोस्
ratopati.com · Sun Jul 05 07:04:54 GMT 2026

काठमाडौँ । निजी क्षेत्रले बजेटले नसमेटेका कुरा मौद्रिक नीतिले सम्बोधन गर्नुपर्नेमा जोड दिएको छ। आइतबार प्रतिनिधिसभा अन्तर्गतको अर्थसमिति बैठकमा भएको मौद्रिक नीति सम्बन्धी छलफलमा सो क्षेत्रका सरोकारावालाहरुले यस्तो बताएका हुन् ।
निजी क्षेत्रका छाता संगठन नेपाल उद्योग वाणिज्य महासङ्घ र नेपाल उद्योग परिसंघले आगामी आर्थिक वर्ष २०८३/८४ को मौद्रिक नीति अर्थतन्त्र चलायमान बनाउने गरी ल्याउनुपर्ने बताएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)