यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको अधिकारका लागि प्रतिबद्धता
nepalnews.com · Fri Jun 26 15:02:40 GMT 2026

सुर्खेत। यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको अधिकार संरक्षणका लागि कर्णाली प्रदेशका सरोकारवालाहरूले प्रतिबद्धता जनाएका छन्।
लैङ्गिक तथा यौनिक अल्पसंख्या समुदायप्रति समान व्यवहार, समान र समावेशी वातावरण सुनिश्चित गर्ने उनीहरूले प्रतिबद्धता जनाएका हुन्। उक्त समुदायले मान्ने ‘गौरवको महिना (जुन)’ को समापन गर्ने क्रममा शुक्रबार सरोकारवालाहरूले १० बुँदे प्रतिबद्धता जनाए।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)