कङ्गोमा इबोला नियन्त्रण योजना सुरू
deshsanchar.com · Sat Sep 05 15:15:08 GMT 2026

लोकतान्त्रिक गणतन्त्र कङ्गो र यसका साझेदारहरूले इबोला प्रकोपको बिरूद्धका प्रयासहरू तीव्र पार्न १८०–दिनको बहुक्षेत्रीय इबोला प्रभाव नियन्त्रण तथा प्रतिक्रिया योजना सुरू गरेको जनाइएको छ। जसको लागि एक अर्व ३० करोड अमेरिकी डलर आर्थिक कोषको आवाश्यकता पर्ने अनुमान डब्ल्यूएचओले गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)