दुर्गम गाउँका मिहिनेती दम्पती : नर्सरीबाट मनग्य आम्दानी
deshsanchar.com · Sat Sep 05 16:31:00 GMT 2026

मुगु – खतेड गाउँपालिका–१० ह्याङ्लुका ७६ वर्षीय मनबहादुर रोकाया र उनकी श्रीमतीले घरमै नर्सरी सञ्चालन गरेर आम्दानी गर्दै आएका छन्। दुर्गम गाउँमा आफ्नै मिहिनेत र लगानीमा विभिन्न जातका बिरुवा उत्पादन गरी बिक्री गर्दै आएका उनीहरुले नर्सरीबाट घरखर्च चलाउन सहयोग पुगेको बताए।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)