रसुवा बाढीः मोरङ उद्योग व्यापार संघद्वारा ह्याण्ड ग्लोब्स र गम्बुट सहयोग
deshsanchar.com · Sat Sep 05 14:16:17 GMT 2026

मोरङ – मोरङ उद्योग व्यापार संघले रसुवा बाढी प्रभावित क्षेत्रमा खटिएका सुरक्षाकर्मी र पीडितका लागि ४ सय जोर खुला ह्याण्ड ग्लोब्स र ३ सय ८४ जोर सेफेक्स गम्बुट उपलब्ध गराएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)