नवलपरासी पश्चिममा २१६ शव तथा अंग फेला, ९ जनाको सनाखत
deshsanchar.com · Sat Sep 05 16:36:52 GMT 2026

दाङ – नवलपरासी पश्चिममा शनिबारसम्म २ सय १६ वटा शव तथा मानव शरीरका अंग फेला परेका छन्। जिल्ला प्रशासन तथा सुरक्षा निकायको पछिल्लो विवरणअनुसार फेला परेका अवशेषमध्ये १५२ वटा पूर्ण शव र ६४ वटा मानव शरीरका अंग रहेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)