बालमन्दिर मावि ३९ औँ वर्षमा प्रवेश
deshsanchar.com · Sat Sep 05 17:15:35 GMT 2026

हुम्ला – जिल्लाकै पुरानो विद्यालय बालमन्दिर मावि शनिबारबाट ३९ औं वर्षमा प्रवेश गरेको छ। आफ्नो स्थापना दिवसको अवसरमा विद्यालयले विभिन्न कार्यक्रम आयोजना गरी शनिबार वार्षिकोत्सव मनाएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)