बाढीपीडितको राहत तथा पुनर्निर्माणका लागि अस्ट्रेलियाद्वारा ५० लाख डलर सहयोग घोषणा
deshsanchar.com · Fri Aug 28 01:58:11 GMT 2026

काठमाडौँ- अस्ट्रेलिया सरकारले नेपालका बाढीपीडितहरूको राहत, उद्धार तथा पुनर्निर्माण कार्यका लागि ५० लाख अस्ट्रेलियन डलर सहयोग उपलब्ध गराउने भएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)