भारतमा गुडिरहेको ई-रिक्सा बीच सडकै ठप्प पार्ने 'ब्याट्री ह्याकिङ', ७ एप हटाउन निर्देशन
techpana.com · Sun Jul 05 07:10:09 GMT 2026

काठमाडौं । भारतको इलेक्ट्रोनिक्स तथा सूचना प्रविधि मन्त्रालय (MeitY) ले गुगल एन्ड्रोइड र एप्पल आईओएसलाई लिथियम आयन ब्याट्री व्यवस्थापनसँग सम्बन्धित ७ वटा मोबाइल एपहरू हटाउन सूचना जारी गरेको छ । भारतीय समाचार एजेन्सी ‘ एएनआई ’ का अनुसार यी एपहरूको दुरूपयोग गरी विद्युतीय रिक्सा (ई-रिक्सा) का ब्याट्रीहरू निष्क्रिय पार्ने काम भइरहेको थियो ।
भएको के हो ?
स्रोतमा पूरा पढ्नुहोस् (techpana.com)