डाबर नेपालको ‘मह’ गुणस्तरहीन, बजारबाट फिर्ता गर्न आदेश
clickmandu.com · Thu May 21 02:14:02 GMT 2026

काठमाडौँ । डाबर नेपालद्वारा उत्पादित ‘डाबर हनी’ को एक ब्याच गुणस्तरहीन पाइएपछि बजारबाट तत्काल फिर्ता गर्न सरकारले आदेश दिएको छ ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले बजार अनुगमनका क्रममा संकलन गरेको नमूना परीक्षण गर्दा उक्त मह न्यूनस्तरको पाइएपछि यस्तो कदम चालिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)