विपक्षी दलहरू थुरथुर?: चुनावी मैदानमा एमालेको आँधीबेहरी आउने महेश बस्नेतको महाघोषणा!
barnanmedia.com · Sun Jul 05 07:20:38 GMT 2026

काठमाडौँ, असार २१ ।
नेकपा (एमाले) का प्रभावशाली सचिव महेश बस्नेतले आगामी स्थानीय निर्वाचनमा एमालेलाई पहिलो पार्टी बन्नबाट संसारको कुनै पनि शक्तिले रोक्न नसक्ने दाबी गरेका छन्। ललितपुरमा सुरु भएको ‘पार्टी जागरण अभियान’ को उद्घाटन सत्रलाई सम्बोधन गर्दै बस्नेतले एमालेको चुनावी गति तीव्र भइसकेको र विरोधीहरूको सातो उडिसकेको बताए।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)