भारतीय सेनाको प्रमुखमा लेफ्टिनेन्ट जनरल धीरज सेठ नियुक्त
barnanmedia.com · Sat Jun 13 21:35:00 GMT 2026

भारतीय सेनाको प्रमुखमा लेफ्टिनेन्ट जनरल धीरज सेठ नियुक्त भएका छन्।
भारत सरकारले शनिबार सेठलाई नयाँ सेना प्रमुख नियुक्त गरेको हो। उनी हाल भारतीय सेनाको उप–सेनाध्यक्षका रुपमा कार्यरत छन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)