संसद्बाट दलित समुदायसँग माफी मागे पनि व्यवहारमा देखाउन सरकार असफल भयो : रक्षा बम
nagariknews.nagariknetwork.com · Sun Jul 05 07:22:11 GMT 2026

जेनजी आन्दोलनकी अगुवा रक्षा बमले वर्तमान सरकारले दलित, महिला तथा सीमान्तकृत समुदायको प्रतिनिधित्व सुनिश्चित गर्न असफल भएको भन्दै असन्तुष्टि व्यक्त गरेकी छन्।
हालै निर्वाचन आयोग र विभिन्न विश्वविद्यालयमा नयाँ नेतृत्व नियुक्त गर्दा एक जना पनि महिला तथा सीमान्तकृत समुदायबाट प्रतिनिधित्व नगराइएको भन्दै सरकार समतामूलक नभएको बताएकी हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)