सुदूरपश्चिमका भौतिकमन्त्रीको जिल्लामा १ हजारभन्दा बढी योजना
nepalpress.com · Sun Jul 05 07:29:44 GMT 2026

कैलाली । सुदूरपश्चिम प्रदेश सरकारले असार १ गते ल्याएको आगामी आवको बजेटमा पर्सिदेखि प्रदेशसभामा छलफल गर्ने तयारी छ ।
बजेटमाथि छलफल नहुँदै बजेटमा तीव्र विरोध र असन्तुष्टि बढिरहेको छ । बजेटको सबैभन्दा ठूलो हिस्सा पाएको प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयमै सबैभन्दा बढी बजेटमा बेथिति रहेको आरोप लागिरहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)