जेल परेर छुटेका व्यक्ति फेरि खैरो हेराइनसहित पक्राउ
barnanmedia.com · Sun Jul 05 07:32:10 GMT 2026

काठमाडौं । लागुऔषधदेखि बलात्कार कसुरमा जेल परेर छुटेका व्यक्ति फेरि खैरो हेराइनसहित पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा झापाको अर्जुनधारा नगरपालिका–८ का ४१ वर्षीय सरोज गहतराज छन् । उनलाई लागु औषध नियन्त्रण ब्यूरोको टोलीले पक्राउ गरेको हो । उनीबाट २३.५५० ग्राम खैरो हेरोइन बरामद भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)