बाबर अजामकै काँधमा पाकिस्तानी क्रिकेटको नेतृत्व
himalpress.com · Sun Jul 05 07:42:10 GMT 2026
काठमाडौँ – बाबर अजाम पुनः पाकिस्तानी टोलीका कप्तानमा नियुक्त भएका छन् ।
पाकिस्तान क्रिकेट बोर्डले वेस्ट इन्डिज र इङ्ल्यान्डविरुद्धको टेस्ट शृङ्खलाका लागि घोषित टिममा बाबरलाई कप्तानीको जिम्मेवारी दिएको हो । दुवै टेस्ट शृङ्खला आइसिसी विश्व टेस्ट च्याम्पियनसिप अन्तर्गतको रहेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)