झिलिमिली उपत्यका (फोटोफिचर)
annapurnapost.com · Mon Oct 24 17:23:00 GMT 2022
काठमाडौं : तिहारको तेस्रो दिन आज लक्ष्मीपूजा। काठमाडौं उपत्यका झिलिमिली बत्तीले धपक्कै बढेको छ। सर्वसाधारणले घर तथा व्यापारीले व्यापारिक भवनलाई झिलिमिली बनाएका छन्। बजारमा विभिन्न रंगका झिलिमिली बत्तीले सजिएको छ। तिहार बत्तीको चाड नै हो।
तस्बिरहरू सुनिता डंगोल
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)