लाइबेरियामा खोप अनुसन्धानका चिम्पान्जीको स्वास्थ्य जाँच
barnanmedia.com · Sat Sep 05 21:15:00 GMT 2026

हेपाटाइटिस बी’ खोपको परीक्षणमा प्रयोग गरिएका चिम्पान्जी संरक्षण केन्द्रमा रहेका चिम्पान्जीहरूको स्वास्थ्य परीक्षण गरिएको छ ।
मध्य लाइबेरियास्थित ‘सेकेन्ड चान्स चिम्पान्जी रिफ्युज’ मा रहेका चिम्पान्जीको दाँत सफा गर्ने, एक्स–रे गर्ने, नङ काट्नेलगायत स्वास्थ्य परीक्षण गरिएको केन्द्रकी निर्देशक लिलियाना पाचेको रिकोटेले बताउनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)