कोशी प्रदेशका १५३ मध्ये १३८ जना अझै सम्पर्कविहीन, १५ जना सम्पर्कमा
ratopati.com · Fri Aug 28 04:34:56 GMT 2026

विराटनगर । भदौ १० गते रसुवास्थित भोटेकोशी नदीमा आएको आकस्मिक बाढीका कारण कोशी प्रदेशका १३८ जना नागरिक अझै सम्पर्कविहीन रहेका छन्।
काेशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रमुख डीआईजी शेखर खनालका अनुसार प्रभावित क्षेत्रमा रहेका कोशी प्रदेशका कुल १५३ जना नागरिकमध्ये हालसम्म १५ जना मात्र सम्पर्कमा आएका छन्। बाढीको प्रभावमा परेकामध्ये सबैभन्दा ठूलो संख्या सोलुखुम्बु जिल्लाका नागरिकको रहेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)