घरमै आएर मर्यो गौर, के थियो कारण ?
onlinekhabar.com · Thu May 21 02:44:48 GMT 2026

७ जेठ, चितवन । झापाको मेचिनगर नगरपालिका वडा नं.६ मा बुधबार बिहानै गौरी गाईको भाले गौरको एक घरमा छट्पटाउँदै मृत्यु भयो ।
सामाजिक सञ्जालमा भाइरल भएको यो भिडियो र गौरको मृत्युको बारेमा धेरैले जिज्ञासा पनि राखेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)