बाढीपछि भोटेकोशीमा उद्धार तीव्र, १ हजार ९७६ जनाको उद्धार
bishowkhabar.com · Fri Aug 28 04:32:38 GMT 2026

काठमाडौं– रसुवाको भोटेकोशी क्षेत्रमा आएको भीषण बाढीपछि उद्धार तथा राहतका लागि १३ हजार २९५ सुरक्षाकर्मी र १५ हेलिकप्टर परिचालन गरिएको छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार हालसम्म १ हजार ९७६ जनाको उद्धार गरिएको छ भने बाढीबाट १३० जना घाइते भएका छन् । तीमध्ये ६७ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)