नेपाललाई खोज र उद्धारमा सघाउन २७ अमेरिकी सांसदले लेखे विदेशमन्त्री रुबियोलाई पत्र
barnanmedia.com · Sat Sep 05 21:25:00 GMT 2026

भोटेकोसीमा आएको विनाशकारी बाढीपछि जारी खोज र उद्धार प्रयासलाई अझ धेरै सहयोग गर्न अमेरिकी सांसदहरूले विदेशमन्त्री मार्को रुबियोलाई पत्र लेखेका छन्।
सीएनएनका अनुसार डेमोक्रेटिक र रिपब्लिकन पार्टीका २७ जना प्रतिनिधिले नेपाललाई सहायता पठाउने वाचा गरेका अन्य देशहरू बेलायत, दक्षिण कोरिया, भारत र चीनको नाम समावेश गर्दै विदेशमन्त्रीलाई पत्र लेखका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)