फ्रान्स दूतावासको टोली पोर्चुगलमा : लिस्बनबाटै दिन थाल्यो ‘कन्सुलर’ सेवा
ratopati.com · Sat Aug 31 17:30:00 UTC 2024

लिस्बन । पोर्चुगलमा कागजात प्रमाणीकरणसम्बन्धी समस्यामा परेका नेपालीलाई फ्रान्सस्थित नेपाली दूतावासको टोलीले राजधानी लिस्बनबाटै कागजात प्रमाणीकरणलगायत ‘कन्सुलर’ सेवा दिन सुरु गरेको छ ।
दूतावासबाट आएको नियोग उपप्रमुख सीता बस्नेत नेतृत्वको दुई सदस्यीय टोलीले शुक्रबारदेखि लिस्बनबाटै कागजात प्रमाणीकरणलगायत कन्सुलर सेवा दिन सुरु गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)