ट्राफिक नियम उल्लंघन गर्नेले तिरे ५ लाख २८ हजारभन्दा बढी जरिवाना
bishowkhabar.com · Sun Jul 05 08:07:45 GMT 2026

काठमाडौं– बितेका २४ घण्टामा एक हजार ८१३ सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् ।
यसबाट राज्यकोषमा रु पाँच लाख २८ हजार ५०१ राजस्व दाखिला भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)