आमिर खानले तेस्रोपटक गरे विवाह, पूर्वपत्नीहरुका छोराछोरी पनि सहभागी
nepalpress.com · Sun Jul 05 08:16:03 GMT 2026

मुम्बई । बलिउड अभिनेता आमिर खानले आफ्नी प्रेमिका गौरी स्प्रेटसँग मुम्बईको बान्द्रास्थित आफ्नै घरमा एक निजी समारोहबीच विवाह गरेका छन् ।
पछिल्लो दुई वर्षभन्दा बढी समयदेखि प्रेम सम्बन्धमा रहेको यो जोडीले आइतबार परिवार र केही नजिकका साथीहरूको उपस्थितिमा विवाह गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)