राष्ट्रपति सी उत्तर कोरिया भ्रमणमा जाँदै
khabarhub.com · Fri Jun 05 05:22:25 GMT 2026

एजेन्सी – चिनियाँ राष्ट्रपति सी जिनपिङले आगामी हप्ता उत्तर कोरियाको राजकीय भ्रमण गर्ने भएका छन् । सन् २०१९ यता पहिलो पटक हुन लागेको यो भ्रमणलाई चीनले प्योङयाङसँगको आफ्नो प्रभाव र रणनीतिक सम्बन्ध पुनः मजबुत बनाउने प्रयासका रूपमा हेरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)