कोरियाको ई-७ भिसामा म्यानपावरले श्रमिक पठाउने
setopati.com · Sun Jul 05 08:26:58 GMT 2026
दक्षिण कोरियाको ई–७ भिसामा अब म्यानपावरले श्रमिक पठाउने बाटो खुलेको छ।
युवा, श्रम तथा रोजगार मन्त्रालयले यहि असार १५ गते यसअघि रोकिएको प्रक्रिया अघि बढाउने निर्णय गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)