द्रुत गतिमा परिवर्तन भइरहेको मिडिया र विज्ञापन व्यवसायबारे नेपाल बिज्ञापन संघद्वारा अन्तरक्रिया कार्यक्रम सम्पन्न
ajakoartha.com · Sun Jul 05 08:21:00 GMT 2026

काठमाडौं- नेपाल विज्ञापन संघ (आन)ले आफ्नो ३६औँ वार्षिकोत्सवको अवसरमा परिवर्तनशील मिडिया परिदृश्य र विज्ञापन व्यवसायका चुनौती तथा सम्भावनाबारे विशेष अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ।
‘इभोल्भिङ मिडिया ल्याण्डस्केप एन्ड एभर–ट्रान्सफर्मिङ एड्भर्टाइजिङ बिजनेस’ शीर्षकमा आयोजित कार्यक्रम शुक्रबार गौशालास्थित होटल बेस्ट वेस्टर्न प्लसमा सम्पन्न भएको हो। संघले जेठ ३० देखि असार ३० सम्म सञ्चालन गरिरहेको वार्षिकोत्सव कार्यक्रमअन्तर्गत उक्त अन्तरक्रिया आयोजना गरिएको जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)